समाचार
केन्द्रीय बाल कल्याण समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न



मिति २०७५ /१०/१७ गते केन्दीय बाल कल्याण समितिको आयोजना तथा महाङ्काल गाउँपालिकाको संयोजनमा जनप्रतिनिधि, कर्मचारी, बालक्लबका प्रतिनिधि, शिक्षक लगायतका सरोकारवालाहरु बीच " स्थानीय तहमा बालसंरक्षणका सवाल तथा घटना व्यवस्थापन प्रक्रिया बारे " अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो l