समाचार
विपद व्यवस्थापनका लागि सामग्री हस्तान्तरण
विपद व्यवस्थापन प्रयोजनार्थ यस महाङ्काल गाउँपालिकाबाट टुङ्गुन इलाका प्रहरी कार्यालय गोटीखेलका इन्चार्ज डिलबहादुर खत्रीलाई सामग्री हस्तान्तरण गर्नुहुँदै वडा नं.३ का वडाध्यक्ष गंगाराम तिमल्सिना , वडा नं.४ का वडाध्यक्ष शान्ता प्रसाद गौतम , प्रमुख प्रशासकीय अधिकृत ओमप्रसाद पाण्डे लगायतका कर्मचारीहरु l हस्तान्तरण भएका साबेल -८ थान ,गल-८ थान,फलामे बाल्टी -३ थान,गैटि -८ थान,ठुलो ह्यामर -३ थान, सानो ह्यामर -२ थान,प्लास्टिक डोरी २०० मिटर इलाका प्रहरी कार्यालय मार्फत कालेश्वर र गिम्दी प्रहरी चौकीमा समेत उपलब्ध हुनेछ l